Loading...

New Nepali Movie - " Subba Sab" Trailer - watch video

12:32 AM

Loading...


काठमाडौं, ५ भदौ । नेपाली कथाकन चलचित्र ‘सुब्बा साब’को ट्रेलर सार्वजानि भएको छ । राजु अधिकारीको निर्देशन रहेको चलचित्रमा जीवन लुर्इंटेल, सरोज खनाल, बर्षा सिवाकोटी, गौरी मल्ल, महिमा सिलवाल लगायतका कलाकारको अभिनय रहेको छ ।


असुतोष फिल्मस् प्रोडक्सनको ब्यानरमा बनेको चलचित्रलाई हिरामणी घिमिरे, एमबी क्षेत्री, राजु अधिकारी, जीचन अर्याल र कुलचन्द्र पाण्डेको संयुक्त्त लगानी रहेको छ । पारिवारीक कथाबस्तुमा आधारित रहेको ‘सुब्बा साहेब’ यही असोज २१ गते देशभर एकसाथ प्रदर्शनमा आउने छ ।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71