Loading...

DHADING 16-YEAR-OLD WOMAN WAS ATTRACTING CAPITAL 'HUMAN SACRIFICE'

10:21 PM

Loading...
काठमाडौं – भारतीय तान्त्रिक कानु पहरी तन्त्रमन्त्र गर्दैछन् । हवनकुण्ड वरिपरि सात जना गोलो घेरा गरी बसिरहेका छन् । १६ वर्षे युवतीलाई नजिकै राखेर अनौठो पूजा चलिरहेको छ ।

मन्त्र पढ्दै तान्त्रिक ‘मानव हड्डी’ का टुक्रमा केही छर्कदैं छन् । ‘हड्डी जाग्छ कि’ भनेर आशापूर्वक हवनतर हेरिरहेका छन् । हड्डी जागेपछि चमत्कार हुने आशमा त्यहाँ एक जोडी मानव बलि दिइदैँछ ।
पहरी लगातार मन्त्र पढ्दै, हवन गर्दै युवतीतिर केही छर्किरहेका छन् ।
यसरी १८ दिनसम्म राजधानीकै स्वयम्भु, सानोभर्याङस्थित घरका अँध्यारो कोठामा बन्धक बनाइएकी धादिङकी ती युवती धन्य भाग्न सफल भइन्, बेहोसीमा तिनै तान्त्रिकले यो रहस्य खोल्दा ।
घटनामा संलग्न सबै पक्राउ परेपछि बल्ल घटना सार्वजनिक भयो– २१ औं शताब्दीमा पनि राजधानीमै सोच्नै नसकिने मानव बलिको अकल्पनीय घटना निम्त्याइँदै थियो । आजको नागकिर दैनिकमा खबर छ ।

Kathmandu - Kanu Pahari Indian Tantric magic day. Round seven of the imperialist blockade and sit around. 16-year-old girl is running around with a strange ritual.
Tantric read chant 'human bones' of the nuggets are some charkadaim. "Stimulates bone that 'havanatara that hopefully are watching. Hence, there is a pair of bone jagepachi miracle diidaimcha human sacrifice.
Pahari constantly reading spells, a gift of the yuvatitira are some charkiraheka.
The 18 days of the capital Swoyabhu, sanobharyanasthita houses a dark room naked woman banaieki Dhading and happy she was able to escape, the three Magian carelessly opened the mystery.
Finally after all the arrested were involved in the incident turned out the 21st century, the capital was unthinkable nimtyaimdai unbelievable human sacrifice. In today's Daily News nagakira.

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71