Loading...

कुबेर राईले जोया बुहारी फर्काउन कुवेतबाट फिलिपिन पेसो ७००० पठाई सहयोग

3:35 AM

Loading...




वहांको नामै कुबेर मनको पनि कुबेर
“बुहारीलाई जसरिनी नेपाल फर्काउनु पर्छ , अनि मात्र हामी नेपाली बोलि र व्यवहारका पक्का छौ भन्दै शिर ठाडो पारेर हिंड्न सक्छौ बिदेशीको अगाडी” भन्दै कुबेतबाट जिबनको नाममा फिलिपिन पेसो ७००० पठाई सहयोग गर्नु हुने कुबेर राई ज्यु लाई धेरै धेरै धन्यवाद , हजुरको सम्पूर्ण इच्छाहरू भगवानले पुरा गरुन , तपाई र तपाइको परिवारमा संधै खुशियाली छाइरहोस् , धन्यबाद !

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71