Loading...

अपडेट - कास्कीको लेखनाथमा पहिरोले दुई वटा घर पुरिदा ४ बालबालिकाको मृत्यु

6:46 PM

Loading...
कास्की, २३ भदौं - कास्कीको लेखनाथमा पहिरोले दुई वटा घर पुरिदा ४ बालबालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा १४ वर्षीय निशान सुनार, १० वर्षीया रजिना सुनार, ८ वर्षीया अन्जिला सुनार र ४ वर्षका सल्मान सुनार रहेका छन् । थप विवरण आउन बाकी छ ।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71