Loading...

गोमन सर्पसँगै बस्ने, खाने र सुत्ने यी १० वर्षीया बालिका >>>{भिडियो सहित}

8:44 PM

Loading...



काठमाडौं । सर्प भन्ने वित्तिकै अधिकांशलाई डर लाग्छ । अझ निकै विषालु सर्प गोमनको नाम नै डर लाग्दो छ । अधिकांश मानिस सर्प नजिक पर्न डराउँछन् । केही सर्प खेलाएर हिँड्नेहरुले सर्पको विष झिकिदिने गरेको बताइन्छ । तर, यहाँ हामीले चर्चा गर्न लागेको कुरा हो – १० वर्षीया बालिका गोमन सर्पको साथमा बस्छिन् ।

भारतको बुंदेलखण्डको हरिपुरबाट केही किलोमिटर टाढा रहेको घाटमपुरमा बस्ने १० वर्षीया बालिका नाजनीन गोमन सर्पहरुको साथमा बस्ने गर्छिन । उनी सर्पहरुसँगै खाने, बस्ने र सुत्ने गर्छिन । सर्प आफ्नो साथी रहेको आफूलाई कुनै नोक्सान नगरेको बताउने ति बालिकालाई विषालु सर्पसँग रहेकाले ‘विषकन्या’ पनि भन्ने गर्छन ।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71