Loading...

A NEW RECORD FOR THE FIRST TIME AT THE REAR PAWS SIX

2:46 AM

Loading...
Kathmandu. Friday demonstration movie on the new record is six panjale.201609111239According to the artist and producer Deepak Raj Giri, Nepal Old Gopika Krishna 6 in all six paws solution has hausapha record by making Þ ula.
.Do Full of other distributors across the country. The movie is the story of contemporary foreign employment.
Producer Deepak writes
Last Update .......Entries must be spotless in all solution gopikrsnako 6 hausapha Þ ulaThe first record .... The country in order to keep other recordsJai viewers !! Jai Nepal Cinema !!!
Earlier on Saturday morning, he wrote,
Saturday bihaniko report ... ..Gopikrsna a solution to all except six Gloves Hall- Ashta Narayan 3 for large theaters six Gloves- Maltiplksa also throughout the morning shows AutoFillHe also glad that most viewers enjoyed every sambad grin is .. !!!Jai Nepal Cinema


काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘छक्का पन्जा’ले नयाँ रेकर्ड कायम गरेको छ ।

कलाकार एवं निर्माता दीपकराज गिरीका अनुसार छक्का पन्जाले नेपालकै पूरानो गोपि कृष्णको ६ वटै हल हाउसफÞुल गराएर रेकर्ड कायम गरेको छ ।
देशभरका अन्य हलहरु भरिभराउ रहेको वितरकहरुले बताएका छन् । फिल्ममा वैदेशिक रोजगारीको समसामयिक कथा छ ।
निर्माता दीपकले लेखेका छन्–
पछिल्लो अपडेट…….
कूनै पनि फिल्मले गोपिकृष्णको ६ वटै हल हाउसफÞुल
गरेको पहिलो रेकर्ड …. देशभर अन्य रेकर्ड राख्ने क्रममा
जय दर्शक!! जय नेपाली सिनेमा !!!
यसअघि उनले शनिबार विहानै लेखेका थिएः
शनिबारको बिहानिको रिपोर्ट…..
–गोपीकृष्ण को एउटा हल बाहेक सबै हलमा छक्का पन्जा
– अष्ट नारायणका ३ वटा ठूला हलहरूमा छक्का पन्जा
– मल्टिप्ल्क्स बिहानको शोहरू पनि भरि भराउ
त्यो भन्दा पनि खुशिको कुरा दर्शकहरू हरेक संबादमा हास्नु हुन्छ .. रमाउनु हुन्छ!!!
जय नेपाली सिनेमा

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71