Loading...

दशैंको टीकाको उत्तम साइत असोज २५ गते ८ः४५ मा पूरा पढेर सक्दो SHARE हेर्नुहोस

11:57 PM

Loading...


नेपाल पञ्चांग निर्णयक समितिले यस वर्षको दसैंको टीकाको उत्तम साइत विजया दशमी (२५ असोज) को बिहान ८ बजेर ४५ मिनेटमा रहेको जनाएको छ ।
screenshot_1
समिनेपाल पञ्चांग निर्णयक समितिले यस वर्षको दसैंको टीकाको उत्तम साइत विजया दशमी (२५ असोज) को बिहान ८ बजेर ४५ मिनेटमा रहेको जनाएको छ ।

समितिले आश्विन शुक्ल प्रतिपदादेखि पूर्णमासम्म मनाइने दसैंको साइत सार्वजनिक गरेको हो । विजया दशमीको दिन बिहान ८ बजेर ४५ मिनेटको समयलाई टीकाको उत्तम साइत तोकिएको समितिका अध्यक्ष प्रा।डा। रामचन्द्र गौतमले जानकारी दिएको आजको राजधानी दैनिकमा खबर छ ।

आश्विन शुक्ल दशमीका दिन मान्यजनको हातबाट देवीको प्रसाद ग्रहणका लािग शुभसाइत तोकिएपनि सर्वसाधारणका लािग विजया दशमीको दिनभर नै उत्तम भउकाले जुनसुकै बेला टीका–प्रसाद ग्रहण गर्दा पनि शुभ हुने उनले बताए ।

विजया दशमीका दिन बिहान ८ बजेर २५ मिनेटमा देवी बिसर्जनका लागि शुभ साइत तोकिएको समितिका अध्यक्ष प्रा।डा। गौतमले जानकारी दिएतिले आश्विन शुक्ल प्रतिपदादेखि पूर्णमासम्म मनाइने दसैंको साइत सार्वजनिक गरेको हो । विजया दशमीको दिन बिहान ८ बजेर ४५ मिनेटको समयलाई टीकाको उत्तम साइत तोकिएको समितिका अध्यक्ष प्रा।डा। रामचन्द्र गौतमले जानकारी दिएको आजको राजधानी दैनिकमा खबर छ ।

आश्विन शुक्ल दशमीका दिन मान्यजनको हातबाट देवीको प्रसाद ग्रहणका लािग शुभसाइत तोकिएपनि सर्वसाधारणका लािग विजया दशमीको दिनभर नै उत्तम भउकाले जुनसुकै बेला टीका–प्रसाद ग्रहण गर्दा पनि शुभ हुने उनले बताए ।

विजया दशमीका दिन बिहान ८ बजेर २५ मिनेटमा देवी बिसर्जनका लागि शुभ साइत तोकिएको समितिका अध्यक्ष प्रा।डा। गौतमले जानकारी दिए

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71