Loading...

डडेल्धुराको चिपुरमा बाघ आतंक, एकैदिन १४ बाख्रा भए बाघको सिकार read more news

9:51 PM

Loading...
डडेल्धुरा, ३१ भदौ - डडेल्धुराको चिपुर गाविसको धारीमा बिहीबार बेलुका बाघको आक्रमणले १४ वटा बाख्रा मरेका छन् । दिउँसो जङ्गलमा चराउन लगेको बेला बाघले एकैचोटि ठूलो सङ्ख्यामा बाख्रालाई मारेको धारी गाउँका राम ऐडीले जानकारी गराए ।


बाघले चिपुर गाविस धारीका राम ऐडीका तीन, भोज साहुका चार, आम्मर ऐरका तीन, दान विकका दुई र दिनेश ऐरका दुई गरी १४ बाख्रालाई मारेको स्थानीय पीडितले जनाएका छन् ।

पछिल्लो समयमा डडेल्धुरालगायत विभिन्न पहाडी जिल्लामा बाघले पशुचौपायालगायत मानिसलाई समेत बेलाबेलामा आक्रमण गरिरहेका घटनाबाहिर आइरहेका छन् । रासस

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71