PLACAE KARABHITRAI ARRESTED A PAIR OF OFFENSIVE SITUATION read more news
4:40 AM
Loading...
September 2, Kathmandu. A month before the operation, based RPGs cable car near Chandragiri arrested a couple of cases, there are karabhitrai offensive. 9 No. 611 Ba 10 Cha black mowing the offensive activities while they are doing the locals are arrested. The locals had taken control of them there. Light rain being added during the Locals said karabhitrai topless cases were found. They saw such activities, we tried to complain to the police sthanile journalists are saying that had his identity card. Both locals stoned and chill apologize imposed by a local youth Rajesh Thapa said. According to the locals, businessmen and women journalists have been detained and pair of men is opened. Police said they were trying to understand this about RPGs police car arrived, the couple could not say hidisakekale Thankot Police Assistant Inspector Dinesh Kumar Sunar, told
ताए।असोज २, काठमाडौँ । एक महिना अघि सञ्चालनमा आएको चन्द्रागिरी केबलकारको आधार थानकोट नजिकै एक जोडी कारभित्रै आपत्तिजनक अवस्थामा पक्राउ परेका छन।
बा १० च ६११९ नम्बरको कालो कारभित्र आपत्तिजनक क्रियाकलाप गरिरहेको अवस्थामा उनीहरुलाई स्थानीयले पक्राउ गरेका हुन्। उनीहरुलाई त्यहाँका स्थानीयहरुले नियन्त्रणमा लिएका थिए ।
हल्का वर्षा भइरहेको समयमा उक्त जोडी कारभित्रै अर्धनग्न अवस्थामा भेटिएको स्थानीयले बताएका थिए। उनीहरुको यस्तो हर्कत देखेपछि स्थानीले प्रहरीमा उजुरी दिन खोज्दा हामी पत्रकार हौ भन्दै आफ्नो परिचयपत्र देखाएका थिए। त्यसपछि स्थानीयले दुवैलाई झापड हानेर माफी माग्न लगाएको स्थानीय एक युवा राजेश थापाले बताए।
स्थानीयका अनुसार समातिएका जोडी मध्ये पुरुष व्यापारी र महिला पत्रकार भएको खुलेको छ। यस विषयमा थानकोट प्रहरीलाई बुझ्न खोज्दा प्रहरीले आफूहरु पुग्दा जोडीको कार हिडिसकेकाले केही भन्न नसक्ने थानकोटका प्रहरी साहायक निरिक्षक दिनेश कुमार सुनारले
0 comments