Loading...

चितवन दाह्रेचोकको चुङखोलामा ट्रक दुर्घटना, दुई जनाको मृत्यु -

9:46 PM

Loading...
चितवन, भदौ २१ – चितवनको दाह्रेचोक–७ चुङखोलामा ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । काठमाडौंबाट मुग्लिनका लागि छुटेको ना ३ ख ९९०६ नम्बरको ट्रक दुर्घटना हुँदा ज्यान गुमाएका दुई जनाको परिचय नखुलेको प्रहरीले जनाएको छ।


दुर्घटनामा घाइते भएका उनीहरुको चितवनको पुरानो मेडिकल कलेजमा ज्यान गएको हो । घाइते दुई जनाको पुरानो मेडिकल कलेजै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रक बिहान पौने ४ बजेतिर सडकबाट खोलामा खसेको प्रहरीले जनाएको छ।


You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71