बिदेश नआउनुहै दिदी बैनी यो हालतहुन्छ। केही गल्ति गनुॅपदैॅन त्यतिकैमा लगेर थुन्छ। जता ततै महिला माथी यैनसोसण हुन्छ। मलाई यस्तो गरो भन्दा महिलाको कुरा यहाँ कस्ले सून्छ। सोह्र घण्टा काम गदाॅनी छैन तिमीलाई सु:ख । राती सुतेको कोठमानै आएर दिन्छ साउले दु:ख। जान्छनी महिलाको इज्जत ख्याल ख्यालमै। नमानेमा पठाउछ उतिखेरै जेलमै। दलालका कुरा सुनी मख्ख नपरहै चेली पैसा कमाउछ दलाल ले तिमीले दु:ख कस्ठ डेली ।।
0 comments