Loading...

7 LAKH 21 THOUSAND TO NAB REFUSE TO SELL THE GOAT OWNER, AFTER ALL, WHY?,

10:00 PM

Loading...
Agency. How much would cost a goat? 10 thousand, 20 thousand or 50 thousand? A goat in the village of Tehsil vadagama India umareya people are willing to pay Rs 7 lakh 21 thousand.Traces of flesh, 7 hundred 86 kudimeko the first 11 months of the moon, whose projects in their home for people who are willing to pay the price.But the goat, the master of the prices have not been willing to sell the goat he says it will be a golden egg, do not sell now, the next year, and sell its price three times, increases.



एजेन्सी । एउटा बोकाको मूल्य कति होला ? १० हजार, २० हजार वा ५० हजार ? भारतको वडगाम तहसीलको उमरेया गाउँको एउटा बोकालाई मानिसहरुले ७ लाख २१ हजार रुपैयाँ तिर्न तयार छन् । शरिरमा ७ सय ८६ वटा चन्द्रमाको निशान कुदिँएको उक्त ११ महिनाको बोकोलाई आफ्नो घरमा भित्र्याउनका लागि मानिसहरुले उक्त मूल्य तिर्न तयार देखिएका हुन् । तर बोकाका मालिकले उक्त मूल्यमा पनि बेच्न तयार देखिएका छैनन् उनी भन्छन् यो सुनको अण्डा पार्ने बोको हो, अहिले बेचेर काम छैन अर्को वर्ष यसको मूल्य तीन गुणासम्म बढ्छ अनि बेच्छु ।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71